back
NMB ad

अभिनेताले लगाए ३ करोड ३६ लाखको घडी

Kumari bank ad

काठमाण्डौं । बलिउड अभिनेता इमरान हास्मी घडीका सोखिन छन् । यसअघि पनि उनले महँगा घडी किनेका समाचार आइरहन्थे । उनको घडीको कलेक्सनमा थपिएको छ अर्को महँगो घडी । इमरानले किनेको नयाँ घडीको मूल्य हो– तीन करोड ३६ लाख रुपैयाँ ।

फ्रेन्च ब्रान्डको यो घडी ‘लिमिटेड एडिसन’ हो । सन् १८७५ मा सुरु भएको यो घडी कम्पनीले इमरानले किनेकाजस्ता घडी जम्मा ३० हजारप्रति निकालेको छ । घडीका सोखिन इमरानसँग ‘लक्जरी’ घडीको राम्रो संकलन छ । उनको संकलनमा रालेक्स, ओमेगा, राडो, कार्टियार, येगर ल कोचरजस्ता ब्रान्डका घडी पनि छन् ।

उनले केही समयअघि घडीको सोखबारे भनेका पनि थिए, ‘म कुनै नयाँ ठाउँमा घुम्न जाँदा पनि घडी स्टोरमा जान्छु र मन परेको घडी किनिहाल्छु । एकपटक श्रीमतीले मलाई भनेकी थिइन्– तिमीले यसरी घडी किन्ने हो भने कुनै दिन हामीले घर पनि बेच्नुपर्छ ।’

प्रकाशितः २०७२ फाल्गुन २७

वि.सं.२०७२ फागुन २७ बिहीवार १४:५४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...