back
NMB ad

अब सातै प्रदेशमा इन्धन डिपो

Kumari bank ad

दाङ । आपूर्तिमन्त्री गणेशमान पुनले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिइएको बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा मन्त्री पुनले सरकारको नीतिअनुरुप सात प्रदेशमा सात इन्धन डिपो निर्माण गर्ने निर्णय गरिसकिएको जानकारी दिएका हुन् ।

मन्त्री पुनले उद्योगी व्यवसायीलाई मूल्यसूची राख्न पनि आग्रह गरे । सङ्घका अध्यक्ष विमल रिजालले टरिगाउँ विमानस्थलको धावनमार्गको स्तरोन्नति एवम् हवाई सेवालाई नियमित गर्न इन्धन डिपो अत्यावश्यक भएकाले तत्काल डिपो स्थापनाको काम थालनी गर्न र सुविधासम्पन्न बहुआयायिक सभागृह निर्माणका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । रासस

२८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...