back
NMB ad

नाडा अटो शोको उद्घाटन हुँदै, बढ्यो भूकुटीमण्डमा चहल पहल

Kumari bank ad

काठमाडौं । सवारी साधनको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शोको उद्घाटन ११ बजे हुँदैछ । उक्त अटो शो हेर्न भृकुटीमण्डप आउने सर्वसाधारण नागरिक र व्यवसायीको चहल पहल बढेको छ । अटो शोमा ३९ बान्डका सवारी साधान प्रर्दशनिमा राखिएका छन् । ६ दिनसम्म चल्ने उक्त मेलामा १९ ब्रान्डका चारपांग्रे, २० बान्डका दुईपांग्रे सवारी साधान राखिएको छ । ६० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलालाई लक्षित गरेर व्यवसायीले नयाँ गाडी प्रर्दशनिमा राखेका छन् ।

अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी साधन बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ । नाडा अटो शोले दसै नेपालीको घर आगनमा आइपुगेको संन्देश दिएको छ । हिन्दुहरुको महान चार्ड दसैलाई लक्षित गरेर यस्तो शो प्रत्येक वर्ष आयोजना गरिदै आएको छ ।

यस वर्षको नाडा अटो सो दसै आउनु भन्दा करिव एक महिना अघि गरिएको छ । दसैमा पुराना गाडी भएकाले नयाँ किन्ने र नभएकाले नयाँ सवारी किन्ने चलन छ । गाडी बिक्रीका लागि धेरे संस्था छन् । ती संस्थाहरुको छाता संस्था नाडा हो । नाडाले प्रत्येक वर्ष सवारी साधनको कुम्भ भेला नाटा अटो शोको आयोजना गर्दै आएको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

वि.सं.२०७५ भदौ २६ मंगलवार ०९:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...