back
NMB ad

डलर भाउ दैनिक सस्तिदै, १ डलर खरिद गर्न ११३ रुपैयाँ लाग्ने

Kumari bank ad

काठमाडौं । एक महिना अघि १ अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँसम्म तिर्नु पर्ने हुन्थ्यो । तर, आज आइतबार त्यही १ डलर खरिद गर्न करिव एक सय १३ रुपैयाँ लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि एक अमेरिकी डलर बिक्री गर्न एक सय १३ रुपैयाँ ३८ पैसा तोकेको छ । यस हिसावले १ डलर खरिद गर्न एक सय १३ रुपैयाँ ३८ पैसा तिर्नु पर्ने हुन्छ । कसैले बिक्री गर्दा भने १ सय १२ रुपैयाँ ७८ पैसा मात्र पाउने छ ।
अमेरिकी अर्थतन्त्र केही खस्केपछि डलरको भाउ घटेको विज्ञहरुको भनाइ छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा घटबढ हुन्छ त्यही अनुसार नेपाली मुद्राको पनि घटबढ हुने गर्छ ।

२०७५ मंसिर ९ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ९ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...