back
NMB ad

कर्णालीमा खाद्य संकट, यता चामल कुहिंदै

Kumari bank ad

काठमाडौं । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ ।

भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् ।

खडेरीका कारण उत्पन्न खाद्यान्न संकट र अभावपछि कर्णालीका सयौं बासिन्दा रोजगारीका लागि भारतका विभिन्न सहर पसेका छन् । कर्णलीका बासिन्दा खाद्यान्न संकटको सामना गरिरहेका बेला भूकम्पपीडितका लागि बंगलादेशबाट आएको ७८ हजार क्विन्टर चामल कुहिने अवस्थामा पुगेको हो ।

नेपाल खाद्य संस्थानको काठमाडौं थापाथलीस्थित सदर गोदाममा १६ हजार तीन सय ८६ क्विन्टल चामल कुहिने अवस्थामा छ । यसैगरी संस्थानको विर्तामोड गोदाममा ६१ हजार चार सय ३३ क्विन्टल र सिरहाको लाहान गोदाममा ४ सय ७० क्विन्टल चामल बिग्रने अवस्थामा छ ।

प्रकाशितः २०७२ फाल्गुन ३०

वि.सं.२०७२ फागुन ३० आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...