back
NMB ad

जोशी हाइड्रोपावरको सेयर कारोबार खुला, कतिमा खुल्यो कारोवार ?

Kumari bank ad

काठमाडौं । जोशी हाइड्रोपावरको सोमबारदेखि शेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको शेयर कारोबारको लागि जेओएसएचआई सिम्बोलमा कारोबार हुने भएको छ । जोशीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसासम्म रेन्ज तोकिदिएको छ ।

कम्पनीको सुरुवाती सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । कम्पनीले आइतबार ३७ लाख १४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो ।

जोशीले मंसिर १६ देखि १९ गतेसम्म निष्कासन गरेको १६ लाख ९० हजार ४७० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत भएको हो । यो आइपीओको बाँडफाँट मंसिर २५ गते भएको थियो । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

२०७५ पौष २३ गते प्रकाशित

वि.सं.२०७५ पुस २३ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...