back
NMB ad

सर्किट ब्रेक लाग्दै ३११ रुपैयाँमा पुग्यो तामाकोशी सेयर, आजै बिक्री गर्दा पनि तीन गुणा फाइदा

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर सर्किट ब्रेक लाग्दै प्रतिकित्ता ३११ रुपैयाँसम्ममा कारोबार हुन पुगेको छ । उक्त कम्पनीको सेयर आइपिओ पर्नेलाई तीन गुणा भन्दा बढी फाइदा भएको छ ।
१० कित्ता पर्नेले आइपिओमा १ हजार रुपैयाँ तिर्नु परेको थियो । अहिले त्यती नै कित्ता बेच्दा ३ हजार ११ रुपैयाँ लगानीकर्ताले पाउने भएका छन् । लागानीकर्ता सेयर किन्दा राखेको रकम कटाएर चोख्खो २ हजार भन्दा बढी फाइदा भएको हो । अन्यत्र तीन गुणा फाइदा गर्नलाई बर्षौ कुर्नु पर्ने हुन्छ । तर, तामाकोशीको सेयर भर्नेले तीन महिना नहुँदै तेब्बर आम्दानी गरेका हुन् । उक्त कम्पनीको सेयर यस अघिको आइतबाट कारोबार भएको हो ।
तामाकोशीको सेयर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको गत साताको अन्तिम कारोबार बिहीबारका दिन ३११ रुपैयाँसम्म पुगेको छ ।
माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

२०७५ माघ ६ गते प्रकाशित

वि.सं.२०७५ माघ ६ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...