back
NMB ad

मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता रहेको बताउनुभएको छ । मुस्लिम आयोगले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । “मुस्लिम आयोगले यस समुदायमा शिक्षा ,स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्न सक्ने बताउनुभएको छ । “यस समुदायले समाजलाई नेतृत्व गर्न सक्ने गरी अघि बढ्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन तर यसको सामाजिक स्थिती के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यस समुदायलाई हामीले अघि बढाउनु पर्दछ । ” प्रधानमन्त्री ओलीले मुस्लिम समुदायलाई अघि बढाउनका लागि सधैं सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले स्वागत मन्तव्य राख्दै नेपालमा मुस्लिमहरुको अवस्थाका बारेमा प्रष्ट पार्नु भएको थियो ।

२०७६ बैशाख २२ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २२ आइतवार १०:५६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...