back
NMB ad

आय—आर्जन सुधार्न नेशनल माइक्रोफाइनान्सको च्याउखेती तालिम

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय मसुरीयाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिम सम्पन्न गरेको छ ।

महिला कृषकहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार ल्याउने उदेश्यले नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको शाखा कार्यालय मसुरीयाले २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिमको आयोजना गरेको हो ।

संस्थामा आवद्ध गौरीगंगा नगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३४ जनालाई २ दिनसम्म व्यवसायिक च्याउखेती गर्न चाहिने आधारभुत सिप तथा बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षीत गराइएको थियो ।

सो कार्यक्रम संस्थाका शाखा प्रमुख अंचल चौधरी र गौरीगंगा नगरपालीका वडा नं ५ का वडाध्यक्ष लिलाराम सदशंकरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तालिम कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुले व्यवसायिक च्याउ खेती तालिमले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सिपमुलुक तालिमको आयोजना गरी संस्थाले उदाहारणीय कार्य गरेको बताए ।

२०७६ बैशाख ३ गते प्रकाशित

वि.सं.२०७६ जेठ ३ शुक्रवार ११:५८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...