back
NMB ad

मनि ट्रान्फरको ६ लाख लुटेर भाग्दै गर्दा पेस्तोल सहित एक पक्राउ

Kumari bank ad

काठमाण्डौं । पोखराको नागढुङ्गास्थित एक मनि ट्रान्फरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् ।  लुटेरामध्ये दुई फरार छन्।
 
नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजाचार्यले जानकारी दिए।
 
लुटेको रकम र पेस्तोलसहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। अन्य दुई जना भाग्न सफल भएको स्थानीयले बताएका छन्। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...