back
NMB ad

स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास

Kumari bank ad

काठमाण्डौं । स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास भएको छ।

पासवर्ड, फिङ्गरप्रिन्ट स्क्यान र आँखाको रेटिनालाई स्क्यान प्रविधिका मद्दतले हालसम्म फोन अनलक गरिन्थ्यो।

तर फोन अनलक गर्न अब यो भन्दा पनि सजिलो उपाय खोजिएको छ। अब आउने दिनमा फोनको स्क्रिनमा एक जेस्चर ड्र  गरेपछि फोन अनलक गर्न सकिने छ।

अमेरिकाको रुटजर्स युनिभर्सिटीका शोधकर्ताहरुले यस कुराको पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

यस फिचरका मद्दतले स्मार्टफोन प्रयोगकर्ता फोनको स्क्रिनमा कुनै पनि आकारको अक्षर र अंक ड्र गर्न सक्ने जनाइएको छ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...