back
NMB ad

अर्थतन्त्रको सुधारमा बैंकहरु चुनौंतिको रुपमा रहेका डा. बाबुराम भट्टराईको आरोप

Kumari bank ad

काठमाडौं । शुक्रबार संसदमा भएको आर्थिक वर्षको बजेट माथिको छलफल सभामा बोल्दै पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले हालका बैंकहरु आधुनिक सुधखोर भएको आरोप लगाएका छन् । अर्थमन्त्री समेत भइसकेका भट्टराईले बजेट व्यवस्थापन र अर्थतन्त्रको सुधारमा बैंकहरु चुनौंतिको रुपमा रहेकाले बैंकिङ्ग प्रणाली सुधार्नु पर्नेमा जोड दिएका छन् ।

‘अहिलेका बैंकहरु आधुनिक सुदखोरहरु हुन् । यिनले आफु मोटाउने र देशलाई डुबाउने गर्छन् ।’ उनले भने, ‘सरकारले बैंकिङ्ग क्षेत्रलाई सुधार्ने खालका नीति तथा कार्यक्रमहरु ल्याउनु पर्छ । अनिमात्र बजेटले व्यवस्था गरेको योजनाहरु कार्यन्वयनमा सफलता मिल्छ ।’

भट्टराईका अनुसार बैंकहरु राष्ट्रको सर्वोपरी आर्थिक उपार्जन र मुलुकको अर्थतन्त्र सुधारमा भन्दा पनि कमाउने तर्फ मात्र केन्द्रि भएका छन् । उत्पादनशील क्षेत्रमा भन्दा अनुत्पादनशील क्षेत्र जहाँ व्याज धेरै आउँछ त्यतै लाग्ने गरेका छन् । बैंकहरु बसेर ब्याज खाने सुधखोर भएका हुन् ।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार १५:२७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...