back
NMB ad

५ करोड ३२ लाखको आइपिओ आउने

Kumari bank ad

काठमाडौं। आँधिखोला लघुवित्त र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डले आँधिखोलालाई चार करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको छ भने घोडीघोडालाई एक करोड ३२ लाख ६० हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको छ।

आँधिखोलाले ४० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी १० करोड रुपैयाँ पुर्याउने छ भने घोडीघोडाले ४८ प्रतिशत प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

आँधिखोलाले प्राथमिक शेयर निष्काशनका लगि गरेको क्रेडिट रेटिङ अनुसार ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। दुई वर्ष अघि उद्घाटन गरेको यो लघुवित्तले १० वटा जिल्लामा वित्तीय सेवा प्रदान गर्ने गरि अनुमति पाएको थियो। संस्थाले हाल १९ वटा शाखा कार्यलय मार्फत वित्तीय सेवा दिदै आएको छ। रेटिङ एजेन्सीका अनुसार संस्थाको संस्थापक शेयरधनीहरु ३८ जना रहेका छन्।

बोर्डबाट अनुमति पाए सँगै दुबै कम्पनीले छिट्टै प्राथमिक शेयर निष्काशन गर्न सक्ने छन्।

२०७६ असार ९ गते प्रकाशित

वि.सं.२०७६ असार ९ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...