back
NMB ad

आज साउन १५ अर्थात् खीर खाने दिन ,तपाईले खानुभयो त ?

Kumari bank ad

काठमाडौं । नेपालमा मानिंदै आएको चाडवर्पहरु आ आफ्नै विशेषता बोकेका हुन्छन्, यसर्थ हरेक उत्सवहरू प्रायजसो विशेष हुन्छन्। परापूर्व काल देखि नै विभिन्न दिवस र पर्वहरुलाई मनाउँने प्रचलन नेपालमा छ ।

यसैगरी  साउन १५ नेपाली पात्रोमा उल्लेख भएअनुसार आज खीर खाने दिन । खीरलाई साउन १५ को विशेष परिकार मानिन्छ । खिर सामान्य खाना मात्र नभई यसलाई शुद्ध पवित्र व्यञ्जन मानिन्छ । कृषि प्रधान देश र कृषक नागरिकहरु भएको नेपालमा खीर खाने दिनले नेपाली कृषकहरुको उपलब्धीलाई संकेत गर्दछ । असारमा धान बाली लगाइसकेपछि साउनमा रोपाईँको अन्त्यसँगै चामलबाट बनाइने पवित्र परिकार देवीदेवतालाई प्रसादको रुपमा चढाउने र आफुहरुले पनि सोहि प्रसाद हर्षाेल्लास पूर्वक बाँढेर खाने चलन चलिआएको छ

दुधमा चामल राखेर पकाइने खीरमा स्वादअनुसार घीउ, चिनी, नरिवल, काजु लगायतका गरम मसला राखि स्वादिष्ट बनाइन्छ । यसलाई बालबालिका देखि वृद्धवृद्धासम्मले स्वादिष्ट मानेर खाने गर्दछन् ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार ११:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...