back
NMB ad

मंसिर १४ मा उपनिर्वाचन, कहाँ–कहाँ हुँदैछ विवरण सहित !

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते देशको ३९ जिल्लामा उपनिर्वाचन गर्ने भएको छ । आयोगले रिक्त स्थानहरुको विवरण सोमबार सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार ३७ जिल्लामा उपनिर्वाचनको प्रभाव पर्ने भएको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार, प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित कुल ५० पदमा पदका लागि उपनिर्वाचन हुने छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नं. २ र सोही प्रदेशको सदस्यका लागि बागलुङमा उपनिर्वाचन हुँदैछ छ । त्यसैगरी प्रदेश ३ को भक्तपुर र प्रदेश ५ को दाङमा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ भने स्थानीय तहका लागि ३६ जिल्लामा रिक्त ५० पदका लागि उपनिर्वाचन हुँदैछ ।

२०७६ साउन २१ गते प्रकाशित

कहाँ कहाँ उपनिर्वाचन हुँदैछ विवरण हेर्नुहोस्
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/08/BY-eleection-place-2076.pdf” title=”BY eleection place 2076″]

 

 

वि.सं.२०७६ साउन २१ मंगलवार १६:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...