back
NMB ad

कामना सेवा बैंकको नारायणगढ शाखा स्थानान्तरण

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं। ३, स्थित नारायणगढ शाखा कार्यालय देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी हुन । बैंकले नवीन प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:४१

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:२४

गलेश्वर (म्याग्दी), १३ जेठः पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको...

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१९

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर...

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...