back
NMB ad

राजीनामा पासबाट ३ करोड १२ लाख, छोडपत्रबाट २५ लाख राजस्व संकलन

Kumari bank ad

दोलखा । अनलाइन सेवा सुरु गरेपछि मालपोत कार्यालय दोलखाले गत आर्थिक वर्षको भन्दा २०७५/७६ मा १० प्रतिशत कम राजस्व संकलन गरेको छ ।

दक्ष कर्मचारी अभाव, साइबरमा समस्या र कामको चापका कारण राजस्व संकलन १० प्रतिशतले घटेको हो । ‘अनलाइन सेवामा साइबरको सुस्त गतिका कारण मालपोत कार्यालयले ४ करोड राजस्व आव २०७५/७६ मा संकलन गरेको छ ।

विगतका आवभन्दा १० प्रतिशतले कमी भएको मालपोत कार्यालयको खरिदार मुरारी दुलालले बताए । खरिदार दुलालका अनुसार मालपोत कार्यालय दोलखाले ४ करोड ८५ लाख १२ हजार ५ सय ४६ रुपैया राजस्व संकलन गरेकोे छ ।

२०७५/७६ मा सबैभन्दा बढी राजीनामा पास बाट राजस्व संकलन गरेको कार्यालय प्रमुख खड्गबहादुर कार्कीले बताए । कार्यालय प्रमुख कार्कीले भने, ‘२ हजार ५ सय ६२ राजीनामा पासबाट ३ करोड १२ लाख र छोडपत्रबाट २५ लाख ५ हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन गरेका छौं ।’

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १५:०६ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...