back
NMB ad

गहना प्रदर्शन गरी तीजलाई भडकिलो बनाए कानुनी कारवाही गर्ने, एकदिन अघि मात्र दर खान पाइने

Kumari bank ad

काठमाडौं । हिन्दु नारीहरुको मुख्य चाडको रुपमा मानिने हरितालिका तीजलाई भडकिलो बनाए कानुनी कारवाही गर्ने रुपन्देही प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै तीजका नाममा होटल र पार्टी प्यालेसमा भड्किलो र फजूल खर्चका कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । तीजको समयमा गहना प्रदर्शन गर्ने र होटल तथा पार्टी प्यालेसमा भड्किलो कार्यक्रम गर्ने प्रबृत्तिलाई नियन्त्रण गर्न यसो गरिएको हो ।

विज्ञप्तिमा ‘आम जनतालाई सचेत बनाउदै मौलिक रुपमा तिज मनाउन जोड दिइएको छ, तीज भदौ १५ देखि १७ गतेसम्म परेको भन्दै एक दिन अघि दर खाने र तीजको दिन नाचगान गरेर मनाउन स्मरण गराएको छ । होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गरी ध्वनी प्रदुषण गर्नुका साथै गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानून अनुसार कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी छ । (स्रोतः जनबोली)

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १२:०७ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...