back
NMB ad

‘आफैं बोक्सी, आफैं झाँक्रि’ अख्तियारकै कर्मचारी घुस सहित रंगेहात पक्राउ

Kumari bank ad

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रािष्ट्रय अनुसन्धान विभागका एक कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका सहायक वीरेन्द्र पाण्डेलाई सेवाग्राहीहरुसँग ३ हजार नगद सहित बुटवलको ट्राफिक चोक बाट पक्राउ गरेको हो ।

अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेले व्यापारी वीरेन्द्र बर्मालाई घरायसी समान ल्याउनको लागि लाइन मिलाई भन्दै रकम मागेका थिए ।सोही क्रममा ३ हजार घुससहित रंगेहात फेला पारिएको थियो। अख्तियारले व्यापारी बर्मा अनुसन्धान सहायक पाण्डे दुवै जनालाई अहिले बयान लिइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रािष्ट्रय अनुसन्धान विभागका एक कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका सहायक वीरेन्द्र पाण्डेलाई सेवाग्राहीहरुसँग ३ हजार नगदसहित बुटवलको ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेले व्यापारी वीरेन्द्र बर्मालाई घरायासी समानको ल्याउनको लागि लाइन मिलाई भन्दै रकम मागेका थिए ।सोही क्रममा ३ हजार घुससहित रंगेहात फेला पारिएको थियो। अख्तियारले व्यापारी बर्मा अनुसन्धान सहायक पाण्डे दुवै जनालाई अहिले बयान लिइरहेको छ ।

 

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार ०८:४८ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...