back
NMB ad

टानका अध्यक्ष रिजाल पनि प्रधानमन्त्री भ्रमण टाेलीमा

Kumari bank ad

काठमाडाैं । चैत ७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण टोलीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पनि सहभागिता हुने भएको छ । भ्रमणमा टानकाे प्रतिनिधित्व अध्यक्ष चन्द्रप्रसाद रिजालले गर्ने छन् ।

प्रधानमन्त्रीकाे वैदेशिक भ्रमण टाेलीमा पर्यटन क्षेत्रकाे याे सहभागिता हाे । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने बताईएकाे छ ।

चीनको भ्रमणमा तातोपानी र केरुंग नाका खोल्ने कुराले विशेष महत्व पाएको छ र यो बिसयमा उचित निर्णय हुने समेत पर्यटन ब्यबसायीहरुको आशा देखिन्छ |

यसका साथै चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल कदमी पनि यस भ्रमणमा हुनेछ ।

काे-काे छन् टाेलीमा ?

भ्रमण टोलीमा चारजना मन्त्रीसहित ४० भन्दा बढीकाे सहभागिता हुने देखिएकाे छ । भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, आपूर्ति मन्त्री गणेशमान पुन र वाणिज्यमन्त्री दिपक बोहोरसहित ४० जना भन्दा बढीको सहभागिता रहने निश्चित भैसकेको छ ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १६:३७ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...