back
NMB ad

नबिल बैंकको नाफा ४ अर्ब २९ करोड बढि

Kumari bank ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफामा ७.८४ प्रतिशतले मात्रै वृद्धि गरेको छ ।

यस अवधिमा बैंकले ४ अर्ब २९ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेके छ । अघिल्लो वर्ष यसै अवधिमा नबिलले ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । १२.०४ प्रतिशतले चुक्ता पुँजी बढाउन सफल भएको बैंकको सो अनुपाता नाफा नबढ्दा प्रतिसेयर आम्दानी भने केही खस्केको छ ।

बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ ८६ पैसाले घटेर ४७ रुपैयाँ ६५ पैसामा सिमित भएको छ । नबिलको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ६ पैसा रहेको छ ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...