back
NMB ad

सवारी कारबाहीबाट १ करोड २० लाख

Kumari bank ad

सिन्धुली । जिल्लामा सवारी कारबाही १ करोड २० लाख ४८ हजार रुपेयाँ संकलन भएको छ । १७ हजार ७ सय २२ सवारी साधनमाथिको कारबाहीबाट उल्लेखित रकम संकलन भएको हो ।

बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजर्माग र विभिन्न ग्रामीण क्षेत्रमा चल्ने नियम उल्घंन गरेका विभिन्न सवारी साधनमाथिको कारबाहीबाट उल्लेखित रकम संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सिन्धुलीको बिपी राजमार्ग व्यस्त र दुर्घटना बढी हुने सडकको रुपमा परिचित छ । त्यहीकारण सवारी साधनलाई एक प्रहरी चेकपोष्ट बाट अर्को पोष्टसम्म जानको लागि समय निर्धारण अर्थात टाइम कार्ड लागू गरिएको छ ।

जिल्लाको दुधौली, डकाह,भिमान, नेपाल्थोक, झाँगाझोली रातमाटा, खुर्कोट, ग्वाल्टार, खाङसाङ्, खनियाखर्क, हरिहपुरगढी, कपिलाकोट,चक्मके लगायत स्थानबाट राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी विष्णुबहादुर बस्नेतले जाकारी दिनुभयो ।

ट्राफिक प्रमुख प्रहरी बस्नेत अनुसार संकलित रकम अघिल्लो वर्षको तुलनामा बढी हो । सिन्धुलीमा आर्थिक वर्ष २०७१र७२ मा ५४ लाख २४ हजार ९ सय रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष ०७२/७३ मा ९३ लाख २७ हजार ६ सय आर्थिक वर्ष ०७३/७४ मा १ करोड ११ लाख ६४ हजार ५ सय रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष ०७४ र७५ मा १ करोड ८ लाख ५४ हजार ५ सय रुपेयाँ संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार ०९:३३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...