back
NMB ad

३ वर्षमा ३ करोड आईएमईआई दर्ता, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम शुरू

Kumari bank ad

काठमाडौं । मोबाइलको इन्टरनेशनल मोबाइल इक्वीपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता शुरू भएको ३ वर्षमा ३ करोड ७ लाख मोबाइलको आईएमईआई दर्ता भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर (युनिक कोर्ड) दर्ता गर्ने व्यवस्था २०७३ वैशाखमा शुरू गरेको थियो ।

नेपालमा मोबाइल दर्ता प्रक्रिया दुई चरणमा हुने गरेका छन, जसमा मोबाइल आयातकर्ता मार्फत र व्यक्तिगत रूपमा यो नम्बर दर्ता गरिँदै आएको छ ।

मोबाइल आईएमईआई नम्बर व्यक्तिगत रूपमा ८ हजार ६ सय दर्ता भएका छन भने आयातकर्ताले आइतवारसम्म ३ करोड ७ लाख ७६ हजार आईएमईआई दर्ता भएको प्राधिकरणका सहायक निर्देशक निराजन कोइरालाले जानकारी दिनुभयो ।आर्थिक अभियानमा समाचार छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ०७:५० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...