back
NMB ad

फेरि आयो दुखःद खवर, बयान दिँदादिँदै अभियुक्तको मृत्यु

Kumari bank ad

सुनसरी । लागूपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ परी सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै अचेत भएका एक अभियुक्तको मृत्यु भएको छ ।

सुनसरीको इनरुवास्थित सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै आइतबार ३ बजे ५६ वर्षीय बनवारीलाल शर्मा अचेत भएका थिए ।

अचेत भएपछि उनलाई इनरुवा अस्पतालमा र्पुयाइएको थियो । उनको थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । त्यहाँ उनलाई आईसीयूमा राख्नुपर्ने तयारी गर्दा गर्दै राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले एकसाता अघि इटहरीबाट कारमा आइरहेका बेला तीनकुने चेकपोष्टबाट शर्मा र कारचालक रुविन श्रेष्ठलाई २८ बोतल डाइलेक्स लागूपदार्थसहित पक्राउ गरेको थियो ।-समाचार स्रोतः कान्तिपुर दैनिक

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १७:०९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...