back
NMB ad

आइफोन किन्नका लागि बेचे १८ दिनकी छोरी बाउआमाले

Kumari bank ad

आइफोन किन्नका लागि कोही मानिस जुनसुकै हदसम्म पनि गिर्दोरहेछ भन्ने कुराको प्रमाण एक चिनिया दम्पत्तिले पेश गरेका छन्, जुन पत्याउनै गाह्रो पर्छ ।

एक चिनिया दम्पत्तिले आइफोन खरीद गर्ने पैसा जुटाउनका लागि आफ्नी १८ दिनकी छोरी समेत बेचेका छन् । आइफोन किन्नका लागि नाबालिका छोरी बेच्ने त्यो दम्पत्तिलाई चीनको को अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

फुजियान प्रान्तका ए दुआन र उनकी पत्नी जिओ मी ले सोसल साइट क्यूक्यूको माध्यमबाट २३ हजार युआन र्थात् झण्डै साढे ३ लाख रुपैयाँमा छोरी बिक्रि गरेका हुन् ।

छोरी बेचेको पैसाले बाबु दुआन एक आइफोन तथा मोटरसाइकल खरीद गर्न चाहन्थे ।

आइफोनका लागि छोरी बेच्ने बाउआमा दुबैको उमेर १९ वर्षको छ । आर्थिक रुपमा कमजोर उक्त दम्पत्ति आफ्नो कमाइले छोरीको पालन पोषण गर्न पनि असमर्थ थियो । अझ आइफोन र मोटरसाइकलको चाहनाले गर्दा दिनभर साइबर क्याफेमा बिताउने दुआनलाई छोरीको बिक्रि गर्ने कुचेष्टासम्म पूरायो ।

प्रकाशितः २०७२ चैत्र ८, ११.००

वि.सं.२०७२ चैत ८ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...