back

चार हजार चार सय मिटर उचाईमा यार्सा महोत्सव !

Kumari bank ad

काठमाण्डौँ । यार्सा भण्डारको रुपमा रहेको रन्मामैकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ रुकुमको पुपालमा यार्सा महोत्सव–२०७३ आयोजना गरिने भएको छ ।

झन्डै चार हजार चार सय मिटर उचाइमा सो महोत्सव गर्नका लागि सरोकारवालासँगको छलफलमा पुपाल यार्सा महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले पर्यटकीय सम्भाव्यता र व्यवस्थापनलाई आधार बनाएर ३५ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी दिए । राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा सो क्षेत्रमा विश्वमै दुर्लभ यार्सा गुम्बा रहेको र यसको विकासबाट देशको अनुहार बदल्न सक्ने पनि बताइएको थियो ।

रुकुमका स्थानीय विकास अधिकारी चिन्तामणि शर्माले १५ वटा ताल, मगरको बसोबास भएको यो गाउँ पर्यटकीय सम्भावना भएकाले सरकारले यसमा प्राथमिकता दिनुपर्ने बताए ।

महोत्सवका लागि ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल ९टान० का तथा नेपाल पर्वतारोहण सङ्घले पनि सहयोग गर्ने बताइएकोछ ।

८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत ८ सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ   

वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ   

वि.सं.२०८० असोज १० बुधवार १२:२८

रुकुमपश्चिम, १० असोज : रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा...

छुट्ला है, यी पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८० असोज १० बुधवार १२:२१

काठमाडौं । पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज...

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल   

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल   

वि.सं.२०८० असोज १० बुधवार १२:१७

काठमाडौँ, १० असोज: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८० असोज १० बुधवार १२:०९

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको...

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु   

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु   

वि.सं.२०८० असोज १० बुधवार ११:५४

कराकोश(इराक), १० असोज : उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८० असोज १० बुधवार ११:३८

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...