back
NMB ad

यसरी सकियो नाडा अटो शो, कति भयो त कारोवार ?

Kumari bank ad

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भदौ १० गते देखि सुरु भएको नाडा अटो शो २०१९ मा करिब ५ अर्ब रुपैयाँ भन्दा धेरैको सवारी साधन बुकिङ्ग भएका छन । नाडा आटो शोको १४ औें प्रर्दशनीमा उक्त रकम बराबरको सवारी साधन बुकिङ्ग भएका हुन ।

गत वर्षको तुलनामा यस बर्ष प्रदर्शनी मार्फत सवारी साधन बुकिङ्ग गर्नेको संख्यामा उल्लेख्य रुपमा बढेको नाडा अटो मोवाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्ण दुलालले बताउनुभयो । गत वर्षको नाडा अटो शोमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको सवारी साधन बुकिङ्ग भएको थियो ।

उक्त प्रदर्शनीमा आफुहरुले अनुमान गरेको भन्दा धेरै अवलोकनकर्ता आएको दुलालले जानकारी दिनुभयो । आटो शोमा ८१ हजार जना अवलोकन गरेको छन ।

विद्युतिय कार र साना तथा मझौला सवारी साधनहरुमा अवलोकनकर्ताहरुको राजाईमा परेको दुलालले बताउनुभयो । अटो शोमा एउटा ७२ लाख रुपैयाँको मोटर साईकाल समेत बिक्री भएको छ ।

दुइपांग्रे तर्फ उत्कृष्ट स्टल केटिएम मोटरसाइकल बन्न सफल भएको छ भने चारपांग्रे सवारीतर्फ उत्कृष्ट स्टल टोयोटा बन्न सफल भएको छ ।
यो वर्षको अटो शोमा दुइपांग्रे तथा चारपांग्रे गरी ४१ ब्रान्डको सहभागिता रहेका थियो । त्यस्तै स्पेयर पार्टस, बैंक तथा वित्तीय संस्थासहित ९५ कम्पनीको सहभागिता रहेको थियो ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार ०९:२२ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...