back
NMB ad

अब पत्रकार बन्न वर्षमा दुई पटक परीक्षा !

Kumari bank ad

काठमाडौं । नेकपा सांसदले नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन हालेका छन् । उनीहरुले पत्रकार बन्न परीक्षा लिनुपर्ने प्रस्ताव गरेका छन । पत्रकारितामा विकृति देखिन थालेकाले लाइसेन्ससम्मको व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा छ ।

नेकपामा १४ जनाले संयुक्त रुपमा संघीय संसद् सचिवालयमा संशोधन दर्ता गराएका छन। मिडियाकाउन्सिलले वर्षमा दुईपटक परीक्षा लिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

विधेयकको दफा १५ पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ परिच्छेद थप गर्नुपर्ने उनीहरुको माग छ । ‘वर्षको दुईपटक काउन्सिलले पत्रकारिता व्यवसायीको परीक्षा सञ्चालन गर्नेछ’ प्रस्तावमा छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:११ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...