back
NMB ad

सिभिल लघुवित्तको १००% हकप्रदमा सेञ्चुरी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाको १००% हकप्रदमा सेञ्चुरी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । १ः१ अनुपातमा हकप्रद जारी गर्न दुई संस्थाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सिभिल लघुवित्तले ११ करोड ४१ लाख १४ हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद खुला गर्नेछ ।

सम्झौतामा सिभिल लघुवित्त वित्तिय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बलराम पौडेल र सेञ्चुरी क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

हकप्रदपछि सिभिल लघुवित्तको चुक्ता पुँजी २२ करोड ८२ लाख रुपैयाँभन्दा बढी हुनेछ ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ०९:१३ मा प्रकाशित

You can share this post!

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...