back
NMB ad

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि ७० जना कर्मचारी

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ५ पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।

माग गरिएका मध्ये सवै कर्मचारी अधिकृत स्तरका हुन । कैन्द्रिय कार्यालयका लागि ३० जना अफिसर, १२ जना व्रान्च म्यानेजर १५ जना रिलेसनसीप म्यानेजर, ८ जना आन्तरिक लेखापरीक्षक र पाँच जना चार्टर्ड एकाउन्टेन्टको पदमा आवेदन खुला गरेको छ ।

केन्द्रिय कार्यालयका ३० जना अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिर्ण गरि एक वर्ष अनुभवी हुनुपर्ने बैैंकले जनाएको छ । त्यस्तै, १२ जना शाखा लागि पनि सोही बमोजिम योग्यता हासिल गरेको हुनुपर्ने छ ।

त्यसैगरि ब्रान्च म्यानेजर उपत्यकाभित्र तथा बाहिरका विभिन्न जिल्लामा स्थापना भएका शाखा कार्यालयमा काम गर्नुपर्ने छ । १५ जना रिलेसनसीप म्यानेजर पदका लागि आवदेन दिन चाहानेले कम्तीमा स्नातक उत्तिर्ण गरि दुई वर्षको अनुभवी हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले ८ जना चार्टर्ड एकाउन्टेन्टमा जागिर खान चाहानेहरले १५ दिन भित्र बैंको वेवसाइट https://jbbl.com.np/ मा अनलाइन बाट आवेदन दिन सक्ने छन ।

२०७६ भदौ २३ गते प्रकाशित

वि.सं.२०७६ भदौ २३ सोमवार ०८:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...