back
NMB ad

प्राइम र कन्काईबीच एक्विजिसन प्रक्रिया सकियोः आइतबारबाट एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएको छ । प्राइमले कन्काईलाई खरिद गरी आइतबार (भदौ २९ गते) बाट एकीकृत कारोबार समेत सुरु गर्ने भएको छ ।

प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा एक भएका हुन् । अब प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थियो ।

एकीकृत कारोबार हुनुअघि प्राइमको ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ र कन्काईको ५१ करोड ५० लाख रुपैयाँ पुँजी रहेको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार १४:०४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...