back
NMB ad

ताजा अपडेटः थाहा पाउनुहोस् ३६ जिल्लाका प्रावि तह शिक्षकको अन्तिम नतिजा

Kumari bank ad

काठमाडौं । केही दिन रोकिएको प्रा.वि.तहको खुल्ला तर्फको नतिजा सार्वजनिक हुन थालेको छ । शिक्षक सेवा आयोगले शुक्रवार साझ ३ जिल्ला मोरङ, सुनसरी र धनकुटा जिल्लाको अन्तिमा नतिजा सार्वजनिक गरेको थियो ।

आयोगले पछिल्लो थप पाँच जिल्ला भोजपुर, तेह्रथुम, सप्तरी, सिराहा र संखुवासभाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यो संगै आयोगले हालसम्म ३६ जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यो पनि पढनुहोस् आउन थाल्यो प्रा.वि. तहको रोकिएको नतिजा हेर्नुहोस पछिल्लो तीन जिल्लाको सूचिसहित

थाहा पाउनुहोस् थप ५ जिल्लाको नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result-Bhojpur.pdf” title=”Final_Result Bhojpur”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result-Sankhuwa-sava.pdf” title=”Final_Result Sankhuwa sava”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result-Saptari.pdf” title=”Final_Result Saptari”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result-Siraha.pdf” title=”Final_Result Siraha”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result-Terathum.pdf” title=”Final_Result Terathum”]

छुट्नु भयो कि ! भर्खरै आयो प्रावि तह शिक्षकको थप पाँच जिल्लाको नतिजा

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार ०७:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...