back
NMB ad

डेंगु संक्रमणले धादिङबासी त्रसित, २३ जनामा संक्रमण

Kumari bank ad

धादिङ । धादिङमा २३ जनामा डेंगु संक्रमण भेटिएको छ । उच्च ज्वरो तथा टाउको दुखेर जिल्ला अस्पताल धादिङमा जचाँउन आएका विरामीमा डेंगु संक्रमण पाइएको हो ।

बिरामीको रगत परीक्षण गर्दा २३ जनामो डेंगु संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेनट डाक्टर त्रिभुवन चन्द्र झाले जानकारी दिनुभयो ।

डेंगु संक्रमणले धादिङबासी त्रसित बनेका छन । आर्थिक वर्ष ०७४/७५ मा धादिङमा ५ जनामा डेंगु संक्रमण देखिएको थियो । यस वर्ष दुई महिनामै २३ जनामा डेंगु संक्रमण देखिएको झाले बताउनुभयो ।

डेंगु संक्रमण बढेपछि जनचेतनाका कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, खनियावास गाउँपालिकालगायतका ठाउँमा डेंगु संक्रमण देखिएको हो ।

ती ठाउँमा विभिन्न निकायले अहिले जनचेतनाका काम गरिरहेका छन।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १३:०७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...