back
NMB ad

यी आयोजनाका आउँदै छन आइपिओ, हेर्नुहोस् कुन आयोजनाले कति निष्कासन गर्ने ?

Kumari bank ad

काठमाडौ । माथिल्लो अरुण आयोजनाले सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत १०६० मेगावाटको यस आयोजनाले आईपीओ निष्काशन गर्ने भएको हो ।

नेपाल बिद्युत प्राधिकरणको भावी कार्ययोजना सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिंङले जानकारी दिनुभएको हो ।

उहाँले ९९ दशमलब ६ मेगावाटको तामाकोशी पाँचौंको पनि ४९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गरिने जानकारी दिनुभयो ।

यी आयोजना स्वदेशी वित्तीय संस्था र अन्तराष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋणमा बन्ने समेत उहाँले बताउनुभयो

प्राधिकरणले ६३५ मेगावाटको दुधकोशी, ८२५ मेगावाटको उत्तर गङ्गा जलबिद्युत आयोजना, २१० मेगावाटको चैनपुर सेती र चिलिमे अन्तर्गतको ४२५ मेगावाटको जलबिद्युत आयोजना पनि अघि बढाउने निर्देशक घिसिङले जानकारी दिनुभयो ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १६:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...