back
NMB ad

सनराइज फस्ट म्युचुअल फन्डको १० करोड युनिट असोज ८ देखि खुल्ने

Kumari bank ad

काठमाडौं । सनराइज बैङ्कको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको सनराइज फस्र्ट म्युचअल फण्ड निष्कासन गर्न लागेको छ ।

सनराइजले असोज ८ गतेदेखि १० रुपैयाँ दरका १० करोड इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।कोषको प्रवद्र्धकमा सनराइज बैङ्क रहेको छ ।

म्युचअल फण्ड निष्कासन बन्द छिटोमा असोज १२ र ढिलोमा कात्तिक ७ गतेलाई तोकिएको योजना व्यवस्थापक सनराइजले जनाएको छ ।

कुल निष्कासनको १५ प्रतिशत अर्थात १ करोड ५० लाख कित्ता सनराइज बैङ्क र बाँकी साढे ८ करोड इकाई निष्कासन गरिएको छ ।

न्युनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइने सनराइजले जनाएको छ । योजनाको अवधि १० वर्षको छ ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...