back
NMB ad

विशाल सहकारीले १६ प्रतिशत लाभांश दिने

Kumari bank ad

पोखरा । विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजार कास्कीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शनिवार सम्पन्न २० औं वार्षिक साधारणसभामा सञ्चालक सििमतिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएपछि गत र्आिर्थक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिन लागिएको संस्थाले जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म ६५ करोड वासलात रहेको संस्थामा ६ करोड ३८ लाख ९ हजार ५ सय रुपैया शेयर रकम रहेको छ । बचत ४६ करोड, २५ लाख ७ हजार १ सय ९७, कर्जा लगानी ४५ करोड, ५७ लाख, ६७ हजार तथा जगेडाकोष २ करोड ९२ लाख २९ हजार रुपैया रहेको संस्थाले गत आर्थिक वर्षमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।

सहकारीहरुले शेयर लगानीमा १५ प्रतिशतसम्म मात्र लाभांश दिदै आएका थिए । विशाल कोअपरेटिभको २० औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि भूवन नेम्कूलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १२:३७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...