back
NMB ad

रविलाई थुनामा राख्न सरकारी वकिल नै लागिपरेपछि पूर्वपत्नी नेपाल आउँदै

Kumari bank ad

काठमाडौ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि फेरी थुनामा राख्न निवेदन परेको छ ।
उनलाई अब थुनामा राख्ने नराख्ने टुंगो यसै हप्ता लाग्न सक्छ ।

सरकार वकिलले यसै हप्ता उच्च अदालत हेटौंडामा निवेदन दिएर शालिग्राम पुडासैनी मृत्यु प्रकरणको मुद्यामा जिल्ला न्यायाधीशले धरौटी तारेखमा छोडेपछि सरकारी वकिलको कार्यालयले र्पुपक्षका लागि थुनामा राख्न माग गर्दै पुनरावेदनमा निवेदन दिएपछि यसको सुनुवाई हुँदैछ ।

सुनुवाईपछि निवेदनबारे उच्च अदालतले आदेश दिनेछ । यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए ।

रिहाको विरुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुग्यो । उनीविरुद्ध फैसला भए दशैंको मुखमा चितवन कारागार चलान हुने सम्भावना रहन्छ ।

पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन । तर, मद्दासम्बन्धित विषयमा बोल्न पाउने छैनन ।

यसैगरी, रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने नेपाल आउँदैछिन। उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने बुझिएको छ ।

उनले आउने दिनबारे केही खुलाएकी छैनन। आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेकी हुन । अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले नल्याउने बुझिएको छ । तर उनी नेपाल आउँने पक्का भएको हो ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...