back
NMB ad

नेपाली बजारमा अब महिन्द्रा केयुभी १००

Kumari bank ad

काठमाण्डौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारीक विक्रेता अग्नी इनकर्पोरेटेड प्रालिले केही दिनमा नै नेपाली बजारमा नयाँ कम्प्याक्ट एसयूभी गाडी ‘केयूभी १०० भित्र्याउँदै छ।

कम्पनीका अनुसार यही मार्च महिनाको अन्त्यदेखि बुकिङ सुरु गरिने र अप्रिलको पहिलो साताभित्र लन्च गरिनेछ। नेपाली बजारमा यसको मूल्य करिब २४ लाख रुपैयाँदखि सुरु हुनेछ।

आकर्षक डिजाइन र थोरै मूल्यमा धेरै फिचर भएको कार भएकाले नेपाली बजारमा महिन्द्रा ‘केयूभी १०० भित्र्याउने सम्पूर्ण तयारी पूरा गरिसकेको कम्पनीले जनाएको छ।

१२ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १२ शुक्रवार १५:०२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...