back
NMB ad

ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समतिले यस्तो स्वीकृति दिएको हो ।

मर्जरका लागि ग्लोबलको प्रतिसेयर एक सय र जनताको प्रतिसेयर ८५ रुपैयाँ हुने गरी स्वाप रेसियो तय भएको छ । मर्जरपछि बन्ने बैंकको नाम पनि ग्लोबल आइएमई बैंक नै रहनेछ । चुक्ता पुँजी करिब १७ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा ग्लोबल आइएमईका तर्फबाट चन्द्र ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री हुने सम्झौता भएको छ ।

बैंकको वरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् । बिग मर्जरमा लैजाने राष्ट्र बैंकको योजनाअनुसार यी दुई बैंक मर्जरमा जान लागेका हुन।

अन्य वाणिज्य बैंकहरूले समेत मर्जरमा जाने राष्ट्र बैंकलाई जानकारी गराएको भए पनि जोडी भने खोजिसकेका छैनन।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार ०८:३१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...