back
NMB ad

गोंगबुमा पसलेहरुको भागाभाग, अनुगमन टोलीलाई नै यसरी गरे घेराबन्दी !

Kumari bank ad

काठमाडौं । काठमाडौंको गोंगबुस्थित बिजी मलका पसलेहरू अनुगमन छल्न सटर बन्द गरेर भागेका छन ।

सरकारी टोली आइतवार दिउँसो अनुगमनका लागि पुग्दा केही व्यापारी सटर बन्द गरेर भागेका हुन् । बाँकी रहेकाले भने अनुगमन टोलीलाई नै घेराबन्दी गरेका छन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ४ वटा टोली अनुगमनका लागि त्यहाँ पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको सचिवालयका अनुसार मन्त्रीले पसल बन्द गरेर व्यापारीहरू भागेमा उक्त पसललाई सिल गर्न निर्देशन दिएका छन ।

अनुगमन टोलीको सुरक्षाका लागि प्रहरी टोली खटाउन समेत मन्त्रीले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । यसअघि बिहीवार दरवार मार्गका पसलेहरू पनि पसल बन्द गरेर भागेका थिए ।

बन्द रहेका पसल र घेराबन्दी गर्ने व्यापारीलाई के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको अनुगमन टोलीले जनाएको छ ।

२०७६ असोज १२ गते प्रकाशित 

 

वि.सं.२०७६ असोज १२ आइतवार १४:५३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...