back
NMB ad

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरि सेञ्चुरी बैंकको सञ्चालक भएका श्रेष्ठले दिए राजिनामा

Kumari bank ad

काठमाडौं । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले राजिनामा दिएका छन । शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र प्रकरण थप विवादित बन्दै गएपछि पदबाट राजिनामा दिएका हुन ।

श्रेष्ठले स्नातक तहको लागि विहारको एक कलेजको नक्कली सर्टिफिकेट पेश गरेका थिए । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखि सञ्चालकमा रहँदै आएका थिए ।

नक्कली प्रमाणपत्र पेश गरेर बैंक सञ्चालक हुनुलाई अपराध मानिन्छ । सञ्चालक श्रेष्ठको नक्कली प्रमाण पत्रको बारेमा सञ्चालकहरुबीच खटपट देखिएपछि उनले राजिनामा दिएको बैं स्रोतले जानकारी दिएको छ ।

२०७६ असोज १६ गते प्रकाशित

 

वि.सं.२०७६ असोज १६ बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...