back
NMB ad

साढे ४३ करोड नाफामा हुँदा पनि बोनस नपाएपछि कर्मचारीहरुद्वारा उजुरी

Kumari bank ad

काठमाण्डौं । गोर्खा विकास बैंकमा कार्यरत केही कर्मचारीले बैंक नाफामा जाँदासमेत आफूहरुले बोनस नपाएको भन्दै श्रम कार्यालय बागमतीमा निवेदन दर्ता गएका छन्। उनीहरुले नाफा भएको वर्षमा बोनस नपाएको भन्दै निवेदन दिएका हुन्।

उनीहरुले बैंकको वासलातको अध्ययन गरी बोनस वितरण गराइदिन माग पनि गरेका छन्। कर्मचारीहरुले श्रम कार्यालयमा बुझाएको निवेदन अनुसार बैंकले गत आर्थिक वर्षमा ४३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको सञ्चित कोष नोक्सानमा रहेपनि वार्षिक रुपमा नाफा गरिरहेकाले त्यही नाफाबाट बोनस पाउनु पर्ने दावी गरेका छन्। बैंकमा कार्यरत कर्मचारीहरु लालबहादुर गुरुङ, निलम राई, सगुन श्रेष्ठ, सरोजमणि अधिकारी, विश्वास खड्का, राजकुमार तामाङ, राम रावल र जीवनकाजी कार्की मिलेर श्रम कार्यालयमा उजुरी दिएका हुन्। निवेदनमा गोर्खा विकास बैंकलाई विपक्षी बनाइएको छ।

१४ चैत, २०७२, ११.३०

वि.सं.२०७२ चैत १४ आइतवार १४:५१ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...