back
Kumari Bank

फेरि घट्यो लोडसेडिङ !

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा विद्युत कटौती कम गर्ने भएको छ । प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ दैनिक १ घण्टा लोडसेडिङ घटाउन लागेको हो ।

हाल हप्तामा ८४ घण्टा लोडसेडिङ भइरहेकोमा अब हप्तामा ७७ घण्टा मात्रै लोडसेडिङ हुने छ । लोडसेडिङको नयाँ तालिका सोमवार सार्वजनिक गरिने बताइएको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।

१४ चैत, २०७२, १.३०

वि.सं.२०७२ चैत १४ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २८ शनिवार ०७:१९

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २८ शनिवार ०७:११

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०७:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...