back
NMB ad

१३ कम्पनीको ४ अर्ब बढीको आईपीओ ल्याउने तयारी, कसको कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । दोस्रो बजार निरन्तर घटिरहेको बेला १३ वटा कम्पनी आईपीओ ल्याउने तयारीमा छन । चालू आर्थिक वर्ष सुरु भएसँगै १३ कम्पनीले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन ।

१३ कम्पनीहरूले ४ अर्ब १८ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड १८ लाख १५ हजार ५९६ कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति माग गरेका छन ।

आइपीओ जारी गर्ने कम्पनीमध्ये तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, सीईडीबी हाइड्रोपावर डेभलोपमेन्टको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता, शिवम् पावर कम्पनीको ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता, इमर्जिङ नेपाल लिमिटेडको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता, ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको ३४ कराड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर जारी गर्ने अनुमति माग गरेका हुन ।

त्यस्तै, लिबर्टी इनर्जी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता, युनाइटेड आईडीआई मार्दी एन्ड आरबी हाइड्रोपावरको १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता, नेपाल रि–इन्स्योरेन्स कम्पनी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलोपमेन्ट कम्पनीको ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्ने अनुमति माग गरेका हुन ।

त्यस्तै, सिगँटी हाइड्रो इनर्जी कम्पनी ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता, सीबीआईएल क्यापिटल ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता, मैलुङ खोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ ला ३६ हजार ५४ कित्ता सेयर निष्कासनको अनुमति माग गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

२०७६ कात्तिक ०३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:२५ मा प्रकाशित

You can share this post!

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१२

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय...

३८ लाख नेपालीले खान्छन् भत्ता

३८ लाख नेपालीले खान्छन् भत्ता

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०१

काठमाडौँ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको...

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...