back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद बाँडफाँट

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर कात्तिक ६ गते बाँडफाँट गरेको छ ।

कम्पनीले साउन २८ गतेसम्मका कायम शेयरधनीहरुका लागि १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ०९६ कित्ता हकप्रद शेयर रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई वितरण गरेको हो ।

आवेदन दिँदा आफ्नो हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकमा बाँडफाँटमा नपरेको रकम कात्तिक १३ गतेदेखि आईपीएसमार्फत सम्बन्धित शेयरधनीहरुको बैंक खातामै फिर्ता भुक्तानी गरिने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

यस हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले लिएको छ ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ११:१० मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...