back
NMB ad

ठुलो संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचना सहित)

Kumari bank ad

काठमाडौँ । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्टाफ नर्स र अनमीको लागि जागिरको अवसरको लागि आज सूचना प्रकाशित गरेको छ ।

सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ५९ जना स्टाफ नर्स र १४२ जना अनमीको लागि पदपूर्ति गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरी स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स र अनमी पदपूर्ति गर्न लागेको सूचना प्रकाशित गरेको छ ।

हेर्नुहोस् सूचना

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...