back
NMB ad

ग्लोबल आईएमई बैंकका यी शाखा तिहारमा पनि खुल्ने

Kumari bank ad

काठमाडौं । ग्लोबल आईएमई बैंकका १० शाखाले तिहारको समयमा पनि बैंकिङ्ग सेवा दिने भएका छन् । ग्राहकको सुविधालाई ध्यान दिँदै कार्तिक १० र ११ गते उपत्यका भित्र र बाहिरका १० शाखामा कारोबार हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार तिहार बिदाको समयमा उपत्यका भित्रका तीन शाखा र बाहिरका ६ शाखा खुल्ने छन । बैंकको कान्तिपथ शाखा आईतबार, सोमबार र मंगलबार तीन दिन नै खुल्ने छ ।

त्यसैगरी न्यूरोड, लगनखेल, चावहिल, बाग्लुङ्ग, बुटवल, नारायणगढ, पोखरा (न्यूरोड) विराटनगर र वीरगंज शाखा आईबार र सोमबार खुल्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...