back
NMB ad

अधिकृत तहको पुनर्योग नतिजा सार्वजनिक (जिल्ला र नाम सहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले अधिकृत तहको पुनर्योग नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै विभिन्न कार्यलयबाट स्थानीय तहको लागि संचालित अधिकृत तहको लिखित नतिजा सार्वजनिक गरेको हो ।

मंगलवार आयोगले जलेश्वर, इलाम र धनकुटा कार्यालयबाट संचालित खुल्ला तथा समावेशी, प्रशासन सेवा, छैठौं तह, अधिकृत पदको पुनर्यो नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/174-retotal-ilam.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/175-retotal-dhankuta.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/176-retotal-jaleshwor.pdf”]

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार ०९:२३ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...