back
NMB ad

बुधबार घट्यो नेप्से, कारोबार सम्हालियो

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ४४ अंकले घटेर १ हजार १ सय ३८ दशमलव शून्य २ अंक कायम भएको छ ।

बुधबार परिसूचक घटेपनि कारोबार रकम भने औसत देखिएको छ । कुल १ सय ६० कम्पनीको ७ लाख ५० हजार कित्ता सेयर ३ हजार ९ सय ८६ पटक किनबेच हुँदा २० करोड ६२ लाख ५३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार व्यापार समूह, लघुवित्त समूह, जीवन बिमा समूह र म्युचुअफ फन्ड समूहको उपसूचक क्रमशः १७ दशमलव १७, ४ दशमलव ४७, २१ दशमलव ३८ र शुन्य दशलमव ०२ अंकले बढेको छ ।

सबैभन्दा बढी उत्पादन समूहको उपसूचक ७ दशलमव ७६ अंकले घटेको छ । कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको ४ करोड ३६ लाख ७५ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका छन ।  त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...