back
NMB ad

मर्जपछि एनएमबि बैंक : करोड ९१ लाख कित्ता शेयर सुचिकृत, कति तोकियो रेन्ज ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ ।

नेप्सेमा बैंकको १ करोड ९१ लाख १५ हजार ७ सय ९० दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जभएपछि ओम तर्फबाट आएको शेयर आज सुचिकृत भएको हो ।

एनएमबि र ओम १०ः७६ को स्वाप रेसियोमा मर्ज भएका थिए । शेयर सुचिकृत भएसंगै बिहिबार बाट बैंकको NMB सिम्बलमा कारोबार हुने नेप्सेले जनाएको छ ।

नेप्सेले पहिलो कारोबारको लागि ३५१ रुपैयाँ मूल्य तोकेको छ । अर्थात् ३५१ लाई अघिल्लो दिनको अन्तिम मूल्य मानेर कारोबार गर्न सकिने छ ।

मर्जमा जानु अगाडी एनएमबिको अन्तिम मूल्य ३८२ थियो भने ओमको १९७ थियो । मर्जर पश्चातको बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड भएको छ ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...